मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले लिए पद तथा गोपनीयताको सपथ

पुस १५ गते रौतहट । मधेश प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ ले सपथ ग्रहण गरेका हुन् । दुईजनाले भने सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण सपथ लिन पाएका छैनन् ।प्रदेशसभाका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीपार्टीका गोविन्द बहादुर न्यौपानेबाट नव निर्वाचित … Continue reading मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले लिए पद तथा गोपनीयताको सपथ